समाज

माओवादी अध्यक्ष दाहाल निवासमा ढुंगा प्रहार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।

काठमाडौं उपत्यकामा जेन-जीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ।

प्रकाशित: २४ भाद्र २०८२ १०:२९ मंगलबार