नेपाल प्रहरीले सर्लाहीमा गोली चलाएको छ ।
शुक्रबार साँझ सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ६ मा गोली चलेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
गोली प्रहारबाट एक जना घाइते भएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए ।
प्रकाशित: ३० श्रावण २०८२ २१:२६ शुक्रबार



