समाज

बालकोटमा गोली चल्यो, दुई जना घाइते

भक्तपुरको बालकोटमा गोली चलेको छ। गोली लागेर दुई जना घाइते छन्।

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी पुगेका आन्दोलनकारीको प्रदर्शन गरिरहेका छन्।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: २४ भाद्र २०८२ १२:२९ मंगलबार