समाज

सिन्धुपाल्चोकमा सडक भासियाे : अरनिको राजमार्ग अवरुद्ध

फाइल तस्विर

अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारी स्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडक भासिएपछि अवरुद्ध भएको हो । 

प्रकाशित: १७ वैशाख २०८३ १७:०२ बिहीबार