समाज

रसुवा बाढी: यी हुन् हालसम्म उद्धार गरिएका स्वदेशी तथा विदेशी नागरिकहरू (सूचीसहित)

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सकुशल उद्धार गरिएका स्वदेशी तथा विदेशी नागरिकहरूको आधिकारिक नामावली सार्वजनिक गरिएको छ।

बिहीबार दिउँसोसम्म टिमुरे, धुन्चे, स्याफ्रुबेँसी, उत्तरगया र विदुरलगायतका स्थानहरूबाट उद्धार गरिएका नागरिकहरूको विस्तृत विवरण निम्नानुसार रहेको छ।

उद्धार गरिएका अमेरिकी नागरिक (२ जना)

१. Anjana Raja : ५२ वर्ष, महिला

२. Pattabiraman Venkatesan : ५५ वर्ष, पुरुष

उद्धार गरिएका कोरियन नागरिक (४ जना)

१. Taeyoon Kia : ४१ वर्ष, पुरुष

२. Taehoon yum : ५७ वर्ष, पुरुष

३. Jongho Lim : ५६ वर्ष, पुरुष

४. Jaepok Yang : ५६ वर्ष, पुरुष

उद्धार गरिएका चिनियाँ तथा अन्य विदेशी नागरिक (८ जना)

१. Gong Fu : २५ वर्ष, पुरुष

२. Punganang Fui : ४५ वर्ष, महिला

३. Fang Nuotau : ४८ वर्ष, पुरुष

४. Zhang Chuan : ७० वर्ष, पुरुष

५. Tian Yu : ३५ वर्ष, पुरुष

६. Zinzhi Giang : ५२ वर्ष, पुरुष

७. Zhang Curg : ४३ वर्ष, पुरुष

८. Ziang Gang : ३१ वर्ष, पुरुष

उद्धार गरिएका भारतीय नागरिक (टिमुरेबाट उद्धार - ११ जना)

१. थिरुमा भालन : ६२ वर्ष, पुरुष

२. बलानी यापन : ६९ वर्ष, पुरुष

३. रत्न कुमार : ६५ वर्ष, पुरुष

४. रणनागा सवाई : ६८ वर्ष, पुरुष

५. रधु नार्दन : ५६ वर्ष, महिला

६. सिमारन्जन : ४६ वर्ष, महिला

७. नभुकविर दोष : ५४ वर्ष, पुरुष

८. मारन गोविन्दा स्पनु : ५४ वर्ष, पुरुष

९. सत्याई धखम : ४७ वर्ष, महिला

१०. विजय बखु : ५४ वर्ष, पुरुष

११. पन्गा सावई : ६८ वर्ष, पुरुष

उद्धार गरिएका नेपाली नागरिकहरू (८८ जना)

१. सविता रिजाल : २७ वर्ष, महिला (विदुर–१, ढुङ्गे)

२. बिनोद घिमिरे : ५४ वर्ष, पुरुष (रसुवा)

३. दीपा आचार्य : ५४ वर्ष, पुरुष (रसुवा)

४. हरिस धिताल : ३९ वर्ष, पुरुष (रसुवा)

५. बद्री प्रसाद आचार्य : ४० वर्ष, पुरुष (उत्तरगया गाउँपालिका, रसुवा)

६. छेसाङ तामाङ : २९ वर्ष, पुरुष (सिन्धुपाल्चोक/टिमुरे)

७. तेन्जिङ लामा : ६६ वर्ष, पुरुष (सिन्धुपाल्चोक/टिमुरे)

८. तेन्जिङ सिनाङ दोर्जे : ६५ वर्ष, पुरुष (सिन्धुपाल्चोक/टिमुरे)

९. रोशन तामाङ : ३१ वर्ष, पुरुष (सिन्धुपाल्चोक/टिमुरे)

१०. चीनलाल तामाङ : ३८ वर्ष, पुरुष (सिन्धुपाल्चोक/टिमुरे)

११. कारमान नगरकोटी : ३६ वर्ष, पुरुष (सिन्धुपाल्चोक/टिमुरे)

१२. सोमे तामाङ : २९ वर्ष, पुरुष (सिन्धुपाल्चोक/टिमुरे)

१३. कार्पु सोनाम तामाङ : ४१ वर्ष, पुरुष (धुन्चे/नुवाकोट/टिमुरे नाका)

१४. टिका पौडेल : ४१ वर्ष, पुरुष (रसुवा, टिमुरे)

१५. काले तामाङ : ६८ वर्ष, पुरुष (रसुवा, टिमुरे)

१६. सोनम वाइङ्दी तामाङ : ५७ वर्ष, पुरुष (रसुवा, टिमुरे)

१७. निमा तामाङ : ५७ वर्ष, पुरुष (रसुवा, टिमुरे)

१८. तेन्जिङ तामाङ : २० वर्ष, पुरुष (रसुवा, टिमुरे)

१९. तासी टिङ् रुक तामाङ : ७३ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२०. रामहरी दाहाल : ४३ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२१. दिनेश तामाङ : २९ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२२. दावा सोनाम तामाङ : २५ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२३. पदम बहादुर मगर : ५८ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२४. भरत थापा : २८ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२५. डील बहादुर बिक : २३ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२६. आदित्य रावल : १६ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२७. बालकुमार ठाकुर : ३७ वर्ष, पुरुष (रसुवा, टिमुरे)

२८. बुद्ध श्रेष्ठ : ३० वर्ष, पुरुष (रसुवा, टिमुरे)

२९. दावा शेर्पा : ३७ वर्ष, पुरुष (स्याफ्रुबेँसी)

३०. मोतीबहादुर पौडेल : ४८ वर्ष, पुरुष (रसुवा, टिमुरे)

३१. मिरा तामाङ : २७ वर्ष, महिला (रसुवा, टिमुरे)

३२. दीक्षा मल्ल : १२ वर्ष, महिला (रसुवा, टिमुरे)

३३. अनमोल शाही : ४ वर्ष, पुरुष (रसुवा, टिमुरे)

३४. सुनचौरा शाही : २३ वर्ष, महिला (रसुवा, टिमुरे)

३५. डोलमा लामा : ६० वर्ष, महिला (रसुवा, टिमुरे)

३६. तेन्जिङ जाङ्मु : ७० वर्ष, महिला (रसुवा, टिमुरे)

३७. टिका श्रेष्ठ : २२ वर्ष, महिला (रसुवा, टिमुरे)

३८. कृति श्रेष्ठ : २७ वर्ष, महिला (रसुवा, टिमुरे)

३९. तिलकुमारी तामाङ : ३५ वर्ष, महिला (रसुवा, टिमुरे)

४०. दिनिशा मल्ल : १५ वर्ष, महिला (रसुवा, टिमुरे)

४१. सोनिया तामाङ : १८ वर्ष, महिला (रसुवा, टिमुरे)

४२. नानी चौलागाईँ : ४३ वर्ष, महिला (रसुवा, टिमुरे)

४३. प्रभा मानन्धर : ३५ वर्ष, महिला (रसुवा, टिमुरे)

४४. नितु डंगोल : २१ वर्ष, महिला (रसुवा, टिमुरे)

४५. मेन डोलमा तामाङ : ३२ वर्ष, महिला (रसुवा, टिमुरे)

४६. सुकुरानी तामाङ : ३६ वर्ष, महिला (रसुवा, टिमुरे)

४७. निमा डोल्कर : ३२ वर्ष, पुरुष (रसुवा, टिमुरे)

४८. छिरिङ घले : २१ वर्ष, महिला (रसुवा, टिमुरे)

४९. किपा नगरकोटी : ४७ वर्ष, महिला (रसुवा, टिमुरे)

५०. कासाङ पाल्मु : ५० वर्ष, महिला (रसुवा, टिमुरे)

५१. कविता नेपाली : ३० वर्ष, महिला (रसुवा, टिमुरे)

५२. कल्पना बि.क. : ३९ वर्ष, महिला (रसुवा, टिमुरे)

५३. बीबी रानी घले : ३८ वर्ष, महिला (रसुवा, टिमुरे)

५४. सुवा मल्ल : ३१ वर्ष, महिला (रसुवा, टिमुरे)

५५. सुवास मल्ल : ८ वर्ष, पुरुष (रसुवा, टिमुरे)

५६. सम्झना पौडेल : ३४ वर्ष, महिला (रसुवा, टिमुरे)

५७. कबिना परियार : २० वर्ष, महिला (रसुवा, टिमुरे)

५८. त्यति माया तामाङ : ३७ वर्ष, महिला (रसुवा, टिमुरे)

५९. सविता घिमिरे : ३५ वर्ष, महिला (ढुङ्गे, विदुर)

६०. बिनोद घिमिरे : ५४ वर्ष, पुरुष (उत्तरगया)

६१. गीता आचार्य : ५४ वर्ष, महिला (उत्तरगया)

६२. बद्रीप्रसाद आचार्य : ४० वर्ष, पुरुष (उत्तरगया)

६३. हरिश धिताल : ३९ वर्ष, पुरुष

६४. पेशाङ तामाङ : २९ वर्ष, पुरुष

६५. तेन्जिङ लामा : ६३ वर्ष, पुरुष (टिमुरे)

६६. तेन्जिन समेन दोर्जे : ३६ वर्ष, पुरुष (टिमुरे)

६७. सेषन तामाङ : ३१ वर्ष, पुरुष

६८. चिन्लाल तामाङ : ३८ वर्ष, पुरुष

६९. कर्म नगरकोटी : ३६ वर्ष, पुरुष (टिमुरे)

७०. काशी टिहुक तामाङ : ७३ वर्ष, पुरुष (टिमुरे)

७१. सोमे तामाङ : २९ वर्ष, पुरुष

७२. फर्पुसोनाम तामाङ : ४१ वर्ष, पुरुष (धुन्चे)

७३. टिकानाथ पौडेल : ४१ वर्ष, पुरुष (रसुवा)

७४. काले तामाङ : ६८ वर्ष, पुरुष (टिमुरे)

७५. सोनम वाइबा : ५७ वर्ष, पुरुष (टिमुरे)

७६. निमा तामाङ : ५७ वर्ष, पुरुष (टिमुरे)

७७. तेन्जिङ तामाङ : २० वर्ष, पुरुष (टिमुरे)

७८. मोती बहादुर गौडेल : ४१ वर्ष, पुरुष (टिमुरे)

७९. रामहरी दाहाल : ४३ वर्ष, पुरुष (टिमुरे)

८०. दिनेश तामाङ : २९ वर्ष, पुरुष (टिमुरे)

८१. दावा सोनाम : २५ वर्ष, पुरुष (टिमुरे)

८२. पदम बहादुर मगर : ५७ वर्ष, पुरुष (टिमुरे)

८३. भरत थापा : २८ वर्ष, पुरुष (टिमुरे)

८४. दिलबहादुर वि.क. : २३ वर्ष, पुरुष

८५. आदित्य रावत : १६ वर्ष, पुरुष

८६. बालकुमार ठाकुर : ३७ वर्ष, पुरुष (रसुवा)

८७. बुद्ध श्रेष्ठ : ३० वर्ष, पुरुष (धुन्चे)

८८. दावा शेर्पा : ३७ वर्ष, पुरुष (स्याफ्रुबेँसी)

सुरक्षा निकायहरूले बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएका अन्य नागरिकहरूको खोजी कार्यलाई निरन्तर जारी राखेका छन्।

प्रकाशित: ११ भाद्र २०८३ १४:४० बिहीबार