समाज

२५ जना मान्छे मार्ने ‘ध्रुवे’ मा रेडियो कलर जडानको तयारी

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेमा रेडियो कलर जडानको तयारी गरेको छ। बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले ध्रुवे हात्तीलाई रेडियो कलर जडान गर्ने भएको हो।

निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले हात्ती प्रयोग गरेर रेडियो कलर जडान गर्ने निकुञ्जले जनाएको छ। निकुञ्ज क्षेत्रमा रहेको मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न रेडियोकलर जडान गर्न लागिएको हो। 

यसअघि प्रकाशित समाचार फरक पर्न गएकोमा सच्याइएको छ- सम्पादक

प्रकाशित: २९ असार २०८३ ११:४८ सोमबार