समाज

आन्दोलनरत जेन जी युवाहरूको आग्रह: सरकारले घुँडा टेक्यो, शान्त बनुस्

आन्दोलनमा सहभागी भएका जेन जी अभियान्ताहरुले शान्त बनिदिन सबैलाई आग्रह गरेका छन्।

मङ्गलवार साँझ एक अपिल जारी गर्दै अभियान्ताहरुले सरकारले घुँडा टेकेको र अब शान्त हुन आग्रह गरेका हुन्।  

प्रकाशित: २४ भाद्र २०८२ १७:१५ मंगलबार