समाज

तनहुँको शेराफाँटमा यात्रुबाहक बस दुर्घटना

थप विवरण आउँन बाँकी

तनहुँको शेराफाँटमा यात्रुबाहक बस दुर्घटना भएको छ। 

अहिले अपरान्ह ४ बजेतिर दुर्घटना भएको र घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रकाशित: ११ वैशाख २०८३ १६:४८ शुक्रबार