भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। यस्तै, घाइते हुनेको संख्या १५० भन्दाबढि रहेको छ।
घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै अहिले घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरमा अभिभावकहरूको भिड लागेको छ। आफ्ना घाइते सन्तानलाई खोज्न उनीहरु ट्रमा सेन्टरमा आएका छन्।
प्रकाशित: २३ भाद्र २०८२ १७:१८ सोमबार