धुलिखेल नगरपालिका-९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका-९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो। रासस
प्रकाशित: १० आश्विन २०८३ ११:४३ शनिबार