समाज

प्रदर्शनकारीको कब्जामा मन्त्री क्वाटर

जेन-जी प्रदर्शनकारीहरूले मन्त्री क्वाटर कब्जा गरेका छन्। 

ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टर जेन-जी प्रदर्शनकारीहरूले कब्जा गरेका हुन्।

प्रकाशित: २४ भाद्र २०८२ १३:०२ मंगलबार