समाज

कान्तिलोकपथको काम हेर्न बिहानै पुगे कुलमान [तस्बिर]

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार बिहान कान्तिलोकपथको स्थलगत निरीक्षण गरेका छन् ।  

गत असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको सडकको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिँदै काम तीव्र रुपमा अघि बढाउन निर्देशन दिएका छन् ।  

निरीक्षणका केही तस्बिर

तस्बिरहरू: मन्त्री घिसिङको सचिवालय

प्रकाशित: ४ मंसिर २०८२ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App