समाज

कैलाली कारागार झडप: सिडिओ हमाल मन्त्रालय तानिए

क्याप्शन

कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको झडप प्रकरणमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाल जिम्मेवारीबाट हटाइएका छन्।

कैलालीको सिडिओमा दाङको सिडिओका रुपमा कार्यरत कृष्ण प्रसाद लम्साललाई खटाइएको छ।

प्रकाशित: २८ श्रावण २०८२ २०:२० बुधबार