धर्म/संस्कृति

जनैपूर्णिमाकाे राैनक (फाेटाे फिचर)

श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि काठमाडाैंको महादेवस्थान मन्दिरमा जनै फेर्दै सर्वसाधरण।

स्नानपछि जौ-तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूर्णिमासमेत भनिन्छ।

प्रकाशित: १२ भाद्र २०८३ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App