समाज

इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा आगजनी

जेन-जी युवाहरूले इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा आगजनी गरेका छन्। 

युवाहरूले कोशी प्रदेश कानुनमन्त्री रेवती रमण भण्डारी, एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका छन्। त्यसपछि भने युवाहरू तरहरा प्रहरी कार्यालय तर्फ अघि बढेका छन्। 

प्रकाशित: २४ भाद्र २०८२ १४:२७ मंगलबार