समाज

रसुवागढीकाे बाढीपछि व्यवस्थापनमा तीव्रता (तस्बिरहरू)

तस्बिरहरू: नेपाल प्रहरी

माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानीय तथा अन्य सुरक्षा निकायहरू लागिपरेका छन्।

बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ भने अहिलेसम्म बाढीमा फसेका, अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ।

 

प्रकाशित: २८ असार २०८२ ०९:४८ शनिबार

#NagarikNews #NepaliNews