समाज

भारतीय मिडिया काठमाडौंमा

फाइल तस्बिर

जेन-जीको आन्दोलनलाई ध्यानमा राखेर भारतीय मिडियाहरू काठमाडौंमा आएका छन्।

सोमबारदेखि भएको आन्दोलनमा विभिन्न देशका मिडियाहरूले जेन-जीको आन्दोलनलाई विशेष स्थान दिइँदै आएको छ। भारतको आजतकदेखि भारतवर्षलगायतका मिडियाले सरकारले गरेको दमन र जेन-जीको आन्दोलनको रिपोर्टिङ गर्न काठमाडौं आएका छन्। 

प्रकाशित: २४ भाद्र २०८२ १०:२४ मंगलबार