समाज

आईजीपी थापा अवकाशमा, खापुङ भोलिदेखि कमान्ड सम्हाल्दै

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अवकाश पाएका छन् ।  

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले आईजीपी थापालाई बिदाइ गरेका हुन् ।

थापालाई बिदाइ गरेसँगै नवनियुक्त आईजीपी खापुङले भने भोलि बिहीबारदेखि प्रहरीको ३२औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्ने छन् ।

प्रकाशित: १८ भाद्र २०८२ १६:३८ बुधबार