समाज

मिटरब्याज पीडितसँग भेट्न निजगढ आइपुगे गृहमन्त्री

मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढमा आइपुगेका छन्।

बुद्ध एयरको विमानबाट सिमरा आएका गुरुङले सिमराबाट निजगढमा आइपुगेका हुन्। निजगढ पुगेर उनी मिटरब्याज पीडितसँग छ्लफल गर्न सुरु गरेका छन्।

जनकपुरबाट पैदल काठमाडौंका लागि हिँडेका उनीहरू निजगढमा पुगेका छन्।

प्रकाशित: ३० असार २०८३ ०९:५२ मंगलबार