इजरायलमा रहेको नेपाली राजदूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीको अवस्था बुझ्न पोर्टल बनाएको छ।
दूतावासले विशेष सूचना निकालेर मध्यपूर्वमा रहेका नेपाली नागरिकको अवस्था संकलन गर्न पोर्टल बनाएको जनाएको हो।
नागरिकले यहाँ क्लिक गरेर आफ्नो अवस्थाबारे दूतावासमा जानकारी गराउन सक्नेछन्।
प्रकाशित: १९ फाल्गुन २०८२ १९:२८ मंगलबार



