समाज

सुरक्षाकर्मीमाथि जेनजीको आक्रोश, सञ्चार सेट खोसे

आन्दोलनमा रहेको जेनजी समूह सुरक्षाकर्मीमाथि आक्रमक बनेको छ ।  

प्रर्दशनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।

प्रकाशित: २३ भाद्र २०८२ १५:०७ सोमबार