समाज

बाढीले क्षतिग्रस्त ढुङ्गेबजार अवलोकन गर्दै पूर्वप्रधानमन्त्री देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

देउवाले बिहीबार नुवाकोटको विदुर नगरपालिका-१ स्थित बाढीले क्षतिग्रस्त बनाएको ढुङ्गेबजार पुगेर त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

प्रकाशित: २५ भाद्र २०८३ १५:३३ बिहीबार