भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुगेको छ। राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आइतबार दिउँसो १ बजे सम्म ७५२ जनाको शव फेला परेको हो।
जसमा रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
यस्तै, हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने २ हजार ५०२ जना सम्पर्कविहीन छन् रहेका छन्।
प्रकाशित: १४ भाद्र २०८३ १४:२७ आइतबार