समाज

हिल्टन होटलमा आगजनी

नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन्।

शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ १३:२३ मंगलबार