दार्चुलामा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रकाशित: २४ कार्तिक २०८२ १५:१७ सोमबार