समाज

काठमाडौंमा भूकम्पको धक्का महसूस

काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ।

मंगलबार बिहान ७ः१७ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो।

यसबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: ८ मंसिर २०८३ ०७:२८ मंगलबार