समाज

अब डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्न पाइने

सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्न पाउने नीतिगत निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

प्रकाशित: २२ चैत्र २०८२ १४:५२ आइतबार