नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
यो पनि पढ्नुहोस्
को हुन् नवनियुक्त महानिरीक्षक कार्की ?प्रकाशित: २४ कार्तिक २०८२ १९:०१ सोमबार