समाज

जेन-जी आन्दोलनमा ज्यान गुमाएका श्रीयसको दाहसंस्कार

जेन-जी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयस चौलागाइँको दाहसंस्कार गरिएको छ ।  

शुक्रबार चौलागाइँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको परिवार स्रोतले जनाएको छ।  

श्रीयस जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउने पहिलो व्यक्ति थिए ।  

 

प्रकाशित: २७ भाद्र २०८२ १६:४१ शुक्रबार