समाज

रौतहट–४ को मतगणना चन्द्रनिगाहपुरमा सुरु

रौतहट क्षेत्र नम्बर-४ को मतगणना सुरु भएको छ। चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा मतगणना थालिएको हो।

प्रारम्भिक चरणमा गढीमाई नगरपालिका–९ स्थित इनरवा प्रावि मतदान केन्द्रबाट गणना अघि बढाइएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०४:१६ शुक्रबार