समाज

कांग्रेस पार्टी कार्यालय सानेपा आगजनी

आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन्।

प्रकाशित: २४ भाद्र २०८२ १२:११ मंगलबार