समाज

मनोहराको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएपछि झडप

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । 

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि सुकुम्बासी र नगर प्रहरीबिच झडप भएको छ ।

स्थानीयले नगर प्रहरीमाथि इँटा–ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।

प्रकाशित: ३० श्रावण २०८२ १३:०४ शुक्रबार