समाज

बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ। नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो। सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित नौ र पायुबाट १२ जनाको उद्धार गरिएको हो।

प्रकाशित: २५ आश्विन २०८३ १३:१४ आइतबार