समाज

कपिलवस्तुमा बम विस्फोट

सांकेतिक तस्बिर

कपिलवस्तुमा बम विस्फोट भएको छ। त्यहाँको तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ। 

विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुग्दैछ। 

प्रकाशित: १२ भाद्र २०८२ १८:५७ बिहीबार