समाज

सिमखोलामा १५० मिटर तल पुरिएको अवस्थामा शव फेला

मकवानपुरको सिमखोलामा एक शव फेला परेको छ।

अन्दाजी १५० मिटर तल पुरिएको अवस्थामा खोजतलास गरी फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। जेसिबिले खनेर शव निकाल्ने र मुचुल्काको काम भइरहेको छ।

शवको पहिचान भने हुन सकेको छैन।

प्रकाशित: ३२ असार २०८३ १०:५७ बिहीबार