समाज

कालीकोटका गाउँहरुबाट मतपेटिका सदरमुकाम मान्मा ल्याइँदै

कालीकोट जिल्लाको सबै स्थानीय तहबाट मतपेटिका संकलन गरी सदरमुकाम मान्ममा ल्याउने काम भइरहेको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:०० बिहीबार