कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठबाट राति नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिए।
उनीमाथि बलात्कार आरोप लागेको थियो। उनले एक वर्षअघि अमेरिकामा रहँदै आएकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।
प्रकाशित: २१ चैत्र २०८२ ०९:०४ शनिबार