समाज

कोहलपुर नगरपालिकामा आगजनी

जेन-जी युवाहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका छन्।

मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका उनीहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका हुन्।

त्यस्तै आन्दोलन स्थलमा रहेका सुरक्षाकर्मीहरू भने सबै फिर्ता भइसकेका छन्। 

प्रकाशित: २४ भाद्र २०८२ १६:१२ मंगलबार