समाज

एमाले पार्टी कार्यालय च्यासलमा आगजनी

आन्दोलनकारी युवाले च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीले कार्यालय कब्जा गरेर आगजनी गरेका हुन्।

प्रकाशित: २४ भाद्र २०८२ १२:२१ मंगलबार