समाज

सुकेधारा प्रहरी बिटमा आगजनी

सुकेधारास्थित प्रहरी बिट प्रदर्शनकारीले आगजनी गरेका छन् ।  

आगजनीबाट प्रहरी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ। यसअघि कपनको आकाशेधारा र अर्को प्रहरी बिटमा पनि आगजनी गरेका थिए ।

प्रकाशित: २४ भाद्र २०८२ १४:१८ मंगलबार