समाज

देउवा निवासमा आगजनी

प्रदर्शनकारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी गरेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ ११:४३ मंगलबार