समाज

तयारी अवस्थामा आर्मी

जेन-जीको आन्दोलनस्थलमा नेपाली सेना तयारी अवस्थामा बसेको छ ।  

सेनाको एक ट्रक नयाँबानेश्वर क्षेत्रमा करिब ५० मिनेटदेखि बसेको छ ।  

नेपाली सेना तयारी अवस्थामा छन् । आर्मी प्रदर्शनस्थलमा शान्त रहँदा जेन-जीले प्रदर्शन जारी राखेका छन् । 

प्रकाशित: २३ भाद्र २०८२ १५:१४ सोमबार