समाज

काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो

काठमाडौं उपत्यकामा दिउँसोको समय लागेको कर्फ्यु हटेको छ। आज बेलुकी ७ देखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने नेपाली सेनाले जनाएको छ।

सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ देखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ।

जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ।

प्रकाशित: २७ भाद्र २०८२ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App