समाज

हिमालयन जाभाभित्र बसेकालाई लाग्यो गोली

नयाँ बानेश्वरको हिमालय जाभाभित्र बसेका व्यक्तिलाई गोली लागेको छ। 

सोमबार जेन-जीले गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली हिमालयन जाभाभित्र बसेका व्यक्तिलाई लागेको हो। त्यहाँ रहेका प्रत्यक्षदर्शीका अनुसार हिमालय जाभाभित्र रहेको बेलामा गोली लागेको छ। 

घाइते भएका व्यक्तिलाई अहिले सिभिल अस्पताल लगिएको छ। 

प्रकाशित: २३ भाद्र २०८२ १४:३६ सोमबार