समाज

गौशाला धर्मशालाको प्यासेजमा एक पुरुष मृत फेला

काठमाडौंमा एक पुरुष मृत फेला परेका छन्।

काठमाडाैं महानगरपालिका-८ गौशाला धर्मशालाको प्यासेजमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका हुन।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८२ १८:१९ आइतबार