समाज

भोटेकोशी बाढीका ७६ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत (नामसहित)

फाइल तस्बिर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी/त्रिशुली बाढीबाट घाइते भएर काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत व्यक्तिको विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणले आइतबार दिउँसो सार्वजनिक गरेको सूचीअनुसार काठमाडौंका विभिन्न अस्पतालमा ७६ जना उपचाररत छन्। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उपचाररत व्यक्तिको नाम र अन्य विवरण तल दिइएको सूचीलाई जुम गरेर हेर्न सक्नुहुन्छ।

प्रकाशित: १४ भाद्र २०८३ १३:२८ आइतबार