समाज

दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

जिल्लाको लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८२ १५:३९ मंगलबार