जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा जुम्लाको ताम्ती आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रकाशित: १२ चैत्र २०८२ १५:४१ बिहीबार