समाज

पाटनमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत काठमाडाैंका ७८ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

प्रकाशित: ८ भाद्र २०७७ १५:२२ सोमबार