समाज

बाल सुधार गृहबाट २५३ बालक भागे

विराटनगरको बाल सुधार गृहबाट २५३ बालक भागेका छन् ।

बुधवार बिहान बाल सुधार गृहबाट २५३ बालक भागेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

भागेकाहरुलाई घेराउ गरेर पक्राउ गरिरहेको यादवले बताए।

प्रकाशित: २५ भाद्र २०८२ ११:३३ बुधबार